बुढेसकालले छोएको अवस्थामा ग्यास चुलोले राहत मिल्यो : साइली सोरेन

गौरीगंज ३०, असार / ग्यास चुलो पाउने कुरा सुन्ने वित्तिकै एकछिन त खुशी भइन् तर ग्यास चुलोबाट खाना कसरी पकाउने भनेर ६५ वर्षीया साइली सोरेनलाई चिन्ता लागेको थियो । यो चिन्ता उनलाई मात्र होइन गौरीगंज गाउँपालिका वार्ड नं. १ चौरीका ५ सन्थाली परिवारलाई पनि साइली जस्तै चिन्ता थियो । बाउबाजे देखिनै हामी दाउराबाटै खाना पकाउदै … Continue reading बुढेसकालले छोएको अवस्थामा ग्यास चुलोले राहत मिल्यो : साइली सोरेन